आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय मूलका हिन्दू युवा बेलायतको प्रधानमन्त्री बन्दा नेपाली समुदाय उत्साहित

भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको ५७ औँ प्रधानमन्त्री बनेसँगै बेलायतस्थित नेपाली समूदाय उत्साहित र आशावादी देखिएका छन् । बेलायतका राजा चार्ल्स तृतीयले मंगलबार बिहान देशको प्रधानमन्त्री नियुक्त गरेसँगै...