शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्य कलाश्री पुरस्कार नयाँघरेलाई

झापा । साहित्य कला सङ्गम दमकले भव्यताका साथ पुरस्कार अर्पण समारोह सम्पन्न गरेको छ । गोरखा डिपार्टमेन्ट स्टोर दमकको सभाकक्षामा सम्पन्न उक्त कार्यक्रममा ७ जना स्रष्टाहरू पुरस्कृत भएका थिए । ...