शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘छड्के २’ को टिजरमा के छ ?

काठमाडौंँ । अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ को टिजर सार्वजनिक भएको छ । टिजरमा यार्सा गुम्बा र स्याउको व्यापारमा आफ्नो पकड बनाउन खोज्ने तीन ग्याङबीचको द्वन्द्व  देखाउन खोजिएको छ...