डा. रामशरण महत आधुनिक नेपालको राजनीतिक र आर्थिक वृत्तमा सदैव सम्झनामा रहिरहने स्मरणीय व्यक्ति हुन्, जसलाई बिर्सेर नेपालको विशेषगरी अर्थराजनीति र विकास यात्राको चर्चा सधैँ अपूर्ण नै रहन्छ। वि.सं. २००७ मा...