शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तराई–मधेसमा ‘स्यालो वाटर एक्फर’ आवश्यक छ : अध्यक्ष पौडेल

वीरगन्ज । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा.किरण पौडेलले तराई–मधेसमा भूमिगत रूपमा दुई सय ५० मिटर गहिराइमा डिप बोरिङ जडान गरिएमा पर्याप्त मात्रामा पानी उपलब्ध हुने जानकारी दिएका...