आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जी २० सम्मेलनमा सी जिनपिङ र जस्टिन ट्रुडोबीच भनाभन भएको भिडियो भाइरल

चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा दुई नेताबीच असन्तुष्ट भनाभन भएको देखिन्छ । भिडियोमा चिनियाँ राष्ट्रपति ट्रुडोप्रति गुनासो...