शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

२४ घण्टे उर्दी नमानेपछि गृह मन्त्रालयले काट्यो १४ कर्मचारीको हाजिरी

काठमाडौँ । तोकिएको स्थानमा जानका लागि काटेको २४ घण्टे पत्रको अवज्ञा गरेपछि गृह मन्त्रालयले १४ कर्मचारीको हाजिरी काटेको छ ।  मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार उनीहरूको रजिस्टरको हाजिरी र ई-हाजिरी दुवै...