शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मिर्चैया नगरपालिका तोडफोडको घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग

सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले आइतबार पालिकामा भएको तोडफोडमा संलग्नहरूलाई तत्काल कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरेको छ । पालिकामा तोडफोड घटना भएको तीन दिन बितिसक्दा पनि स्थानीय प्रशासनको...