सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

काठ तस्करी गर्न नदिएपछि चौकीदारको हत्या, चप्पल र बन्चरोले खुल्यो रहस्य

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन विकास परियोजनाका एक चौकीदारको बीभत्स हत्या भयो । शनिबार पुस १९ गते बिहान गस्तीमा गएका ५२ वर्षीय रामेश्वर महतो कोइरीको शव दिउँसो परियोजना...