शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भूमिहीन तथा सुकुम्बासी समस्या : के गर्दैछ राष्ट्रिय भूमि आयोग ?

काठमाडौंमा सुकुम्बासीका मुद्दा चर्चामा आएँसँगै राष्ट्रिय भूमि आयोगले के गरिरहेको छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । अहिलेसम्म आयोग र ६ सय ८० वटा स्थानीय तहबीच सम्झौता भई भूमिहीन दलित,...