आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आज विशेष साधारणसभा तथा निर्वाचन हुन लागेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अघिल्लो कार्यसमिति विघटन गरेपछि आइतबार नयाँ कार्यसमिति...