लसएन्जल्स । अमेरिकी टिभी रियालिटी स्टार र मोडल किम कार्दासियनले बेलायती राजकुमारी डायनाको एउटा नेकलेस किनेकी छन् । उनले यो नेकलेस लिलामीमा किनेकी हुन् । अक्सन हाउस सोथबीका अनुसार यो...