काठमाडौँ । रातोपाटीकर्मी कुबेर गिरी ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८’बाट सम्मानित भएका छन् । राष्ट्रपतिको कार्यालय महाराजगन्जमा शुक्रबार आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७८’ राष्ट्रपति विद्यादेवी भण्डारीले...