शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘गान्धी गोडसे एक युद्ध’ को स्क्रिनिङमा हंगामा, कालो झण्डा देखाइयो

मुम्बई । मुम्बईको एक थिएटरमा फिल्म ‘गान्धी गोडसे एक युद्ध’ को स्क्रिनिङका क्रममा हंगामा मच्चिएको छ । प्रदर्शन सम्बन्धी पत्रकार सम्मेलनको क्रममा केही अपरिचित व्यक्तिले फिल्मको विरोध गरेका हुन् ।...