शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सीएनआई कोसी एक्स्पो : पाँच मुख्य पेभिलियन, ३०० बढी युवालाई रोजगारी

विराटनगर । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् ।  अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको...