सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

निर्दोष थिए लालबहादुर, तर ९ महिना थुनिए

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१९, बरहमपुर, फूलबारी टोलस्थित १० धुर जग्गामा एउटा सानो छाप्रो हालेर बसेका लालबहादुर विकले जेल बसेको ९ महिनापछि सफाइ पाएका छन् ।  उच्च अदालत विराटनगरका...