आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अरब विद्रोहको सुरुवात गर्ने ट्युनिसियाका युवा व्यवसायीको त्यो आत्मदाह

सन् २०१०, डिसेम्बर १७ । सडकमा ठेलामा तरकारी बेच्ने ट्युनिसियाका एक युवाले प्रहरी ज्यादतीको विरोध गर्दै आत्मदाह गरे । सन् २०११, जनवरी ४ मा आत्मदाह गर्ने २६ वर्षीय मोहमद बोआजीजीको...