शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुकामारी खेल्दा–खेल्दै ३७०० किमि टाढा अर्को देश पुगे किशोर

लुकामारी खेल्दै गर्दा १५ वर्षका एक किशोर ३७०० किलोमिटर टाढा अर्को देश पुगे । ६ दिन पछि उनी भेटिँदा मानिस अचम्ममा परे । यतिबेला बच्चाको परिवार उनको खोज तलासमा जुटिरहे...