शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा योजना आयोगका उपाध्यक्ष झाले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । प्रदेशको विकासबारे योजना बनाउन तथा प्रदेश सरकारको आर्थिक सल्लाहकारको रुपमा मानिने आयोगका उपाध्यक्ष...