बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्धका घाइते ‘ड्राइगन’, जो दुई दशकदेखि फोक्सोमा छर्रा बोकेर बाँच्दै छन्

धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ बसन्ताका पतिराम चौधरी ‘ड्राइगन’ (४८) दस वर्षे सशस्त्र जनयुद्धको विगत सम्झिदा एकाएक भावुक बने ।  आफूलगायत हजारौंले प्रत्यक्ष लडेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको अनुभूति...