शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वरा भास्कर आमा बन्दै

बलिउड अभिनेत्री स्वरा भास्करले तीन महिना अघि एक निजी कार्यक्रममा समाजवादी पार्टीका नेता फहद अहमदसँग विवाह गरेकी थिइन् । अब स्वराले आफू आमा बन्न लागेको घोषणा सोसल मिडियामार्फत घोषणा गरेकी...