बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यसरी मनाए एलजीबीटीआई समुदायले गाईजात्रा पर्व

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राजधानीमा गाईजात्रा पर्व मनाएका छन् । एलजीबीटीआई समुदायका विभिन्न संघसंस्थाहरुले झाँकीसहितको र्याली निकालेर गाईजात्रा पर्व मनाएका हुन् । काठमाडौँको ठमेलबाट शुरु भएको र्याली बसन्तपुर...