यसरी मनाए एलजीबीटीआई समुदायले गाईजात्रा पर्व
शुक्रबार, ३१ साउन २०७६, १६ : ५०
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राजधानीमा गाईजात्रा पर्व मनाएका छन् ।
एलजीबीटीआई समुदायका विभिन्न संघसंस्थाहरुले झाँकीसहितको र्याली निकालेर गाईजात्रा पर्व मनाएका हुन् ।
काठमाडौँको ठमेलबाट शुरु भएको र्याली बसन्तपुर हुँदै टुँडिखेल पुगेर सांस्कृतिक कार्यक्रममा परिणत भएको थियो ।
समलिङ्गी, तेस्रोलिङ्गी लगायतका यौनिक था लैङ्गिक अल्पसंख्यकहरुले हरेक वर्ष गाईजात्राको अवसर पारेर कार्यक्रम गर्ने गरेका छन् ।
हेरौँ तस्विरहरु :









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण