जुम्ला । नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठन जुम्लाको अध्यक्षमा जयशंकर धिताल निर्वाचित भएका छन् । जुम्लाको सदरमुकाममा खलंगामा आयोजित जिल्ला अधिवेशनले आइतबार धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो...