माओवादी निकट शिक्षक संगठन जुम्लाको अध्यक्षमा धिताल
आइतबार, १४ फागुन २०७९, १५ : ३१
जुम्ला । नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठन जुम्लाको अध्यक्षमा जयशंकर धिताल निर्वाचित भएका छन् । जुम्लाको सदरमुकाममा खलंगामा आयोजित जिल्ला अधिवेशनले आइतबार धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । ३ वर्षे कार्यकालका लागि धितालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा कर्णबहादुर खत्री, सचिवमा भीमबहादुर विक, कोषाध्यक्षमा सविना शाही चएन भएका छनन्। त्यस्तै सदस्यमा मिना गुरुङ लगायतका सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचित भएलगत्तै अध्यक्ष धितालले संगठनको उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिवद्धता जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण