वाशिङटन डीसी । वैज्ञानिकहरूले हाम्रो आकाशगङ्गा मिल्की वेले करिब १० अर्ब वर्षअघि अर्को सानो आकाशगङ्गालाई निलेर त्यसका अवशेष अझै आफ्नो भित्र बोकेको हुनसक्ने नयाँ प्रमाण फेला पारेका छन् । खगोलविद्हरूले...