बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

वडाको कडा नियम : विवाहपूर्व अनुमति पत्र अनिवार्य

दैलेख । दैलेखको गुराँस गाउँपालिका–८ ले वडाभित्र विवाहसम्बन्धी नयाँ नियम लागु गरेको छ । अबदेखि विवाह गर्नुभन्दा पहिला नै वडाको सिफारिस लिनुपर्ने नियम लागु गरिएको वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए...