सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

माइखोलाको आईपीओ बिक्री खुला

काठमाडौँ । माइखोला हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित स्थानीयवासिन्दाका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयकासँगै वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावरले...