बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

बालविवाह अन्त्य गर्न पालिकाको समर्थन

जाजरकोट । जाजरकोटका पालिकाले सन २०२७ सम्म बालविवाह अन्त्य गर्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाभित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बाल विवाह, बाल श्रम अन्त्यका लागि हस्ताक्षर गर्दै...