शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मनोनयन दर्तापछि रवि : पहिलाभन्दा राम्रो मत आउने प्रतिक्रिया पाएको छु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनमा आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने बताएका छन् । आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि उम्मेदवारको...