शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

परम्परागत आरन पेसासँगै बाँचेका रामकुमार बराइली

झापा । हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो ।...