काठमाडौँ । काठमाडौँ–१ नेपाली कांग्रेसका बागी उम्मेदवार बाबुराम आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् । काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका आचार्यले टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए ।...