काठमाडौँ– १ का कांग्रेसका बागी उम्मेदवार आचार्यले लिए उम्मेदवारी फिर्ता
शुक्रबार, ०९ माघ २०८२, १५ : ०२
सारांश
- काठमाडौँ-१ मा बागी उम्मेदवार बाबुराम आचार्यले उम्मेदवारी फिर्ता लिएका छन्।
- आचार्यले टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए।
- उनले कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन सहयोग गर्ने बताएका छन्।
काठमाडौँ । काठमाडौँ–१ नेपाली कांग्रेसका बागी उम्मेदवार बाबुराम आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् । काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका आचार्यले टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए ।
कांग्रेसबाट काठमाडौँ– १ मा प्रबल थापाले उम्मेदवारी दिएका छन् । तर उनले नेपाली कांग्रेस वडा, क्षेत्र, जिल्ला, प्रदेशस्तरका कांग्रेस नेता कार्यकर्ताहरूको सल्लाह, सुझाव एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको संवादपछि थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
उनले भने, ‘मेरो भूमिका नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारलाई विजयी गराउन तन, मनले हुने आदरणीय सबै कांग्रेस नेता, कार्यकर्ता तथा अग्रजहरूमा जनाउँदछु ! नेपाली कांग्रेस जिन्दाबाद, भोट केमा रुखमा हाल्ने छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
-
भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
-
सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण