काठमाडौँ– १ मा कांग्रेसका बागी उम्मेदवार
मङ्गलबार, ०६ माघ २०८२, १६ : १५
काठमाडौँ । नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि काठमाडौँ १ मा बाबुराम आचार्य बागी उम्मेदवार बनेका छन् ।
काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका आचार्यले टिकट नपाएपछि बागी उम्मेदवारी दिएका हुन् ।
कांग्रेसले त्यहाँ प्रबल थापालाई उम्मेदवार बनाएका छन् । त्यहाँबाट प्रकाशमान सिंह र आचार्यसहित सिफारिस भएका थिए ।
तर सिफारिसमा नै नपरेका थापालाई उम्मेदवार बनाइएपछि आचार्यले बागी उम्मेदवार बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
-
भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
-
सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण