आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालन

म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ ।  मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत्...