बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

‘गृहमन्त्रीले कुरा राखेपछि छर्लङ्ग भयौँ, उहाँविरुद्ध लाग्नेलाई स्पष्टीकरण सोध्नुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताएका छन् ।  सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी...