शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुटिनद्वारा रुसले कब्जा गरेको युक्रेनी सहर मारिउपोलको भ्रमण

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कब्जा गरेको युक्रेनी बन्दरगाह सहर मारिउपोलको आकस्मिक भ्रमण गरेका छन् । एक आधिकारिक भिडियोमा पुटिनले राति सडकमा कार चलाउँदै र मानिसहरूसँग कुरा गरिरहेको...