आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङको वक्तव्यप्रति अमेरिकी चासोः इन्डो–प्यासिफिक मामिलामा नेपाल सरकारसँग जानकारी माग

अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ ।  ‘हामी (यसबारे) नेपाल सरकारका अधिकारीहरुको स्पष्टीकरणको प्रतिक्षामा...