सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘९५ प्रतिशत मुटु रोगको उपचार नेपालमै सम्भव छ’

डा. अनिल भट्टराई नेपालको चिकित्सा क्षेत्रमा मुटुको उपचारमा अग्रपंक्तिमा आउने नाम हो । उनी चिकित्सा क्षेत्रको सम्पूर्ण अध्ययन विदेशमा गरेर नेपालमा सेवा दिने चिकित्सकमध्येमा पर्छन् । उनले नेपालको मुटुरोगसम्बन्धी उपचारमा...