आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ई–चुरोट प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप)को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको  उल्लेख...