बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आप सांसदसँग विवाह गर्दै परिणीति ?

मुम्बई । आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडा पछिल्लो हप्ता मुम्बईमा एकसाथ डिनरमा देखिएका थिए । त्यसपछि दुईजनाको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजीहरु गरिँदै आएको छ...