बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

द्वन्द्वपीडितका मुद्दाहरु समयमै सम्वोधन गरिनुपर्नेमा जोड

काठमाडौँ । गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजाल नेपालले द्वन्द्वपीडितहरुका सत्य, न्याय, परिपूरण तथा स्वाभिमानका मुद्दाहरु समयमै सम्वोधन गरिनुपर्नेमा जोड दिएको छ । संजालले  पीडितहरुको माग वमोजिम कानुन परिमार्जन, नयाँ...