बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

हरि अधिकारीका तीन कविता

१) मासुपसलमा एउटी स्त्री झोल्लिएको, ठुलो स्तन भएकी बगरेकी पत्नी  हावामा पोतिएको उसको कुरूप सौन्दर्यको तीखो रङ्ग  राम्ररी साँध लगाएर राखेका धारिला हतियारहरू  कुनै पैशाचिक अनुष्ठानको बलिवेदीजस्तो भयानक अचानो  र...