बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

समावेशी संविधान र असमावेशी दल र सरकारी निकाय

अहिलेको संविधान दोस्रो जनआन्दोलन तथा मधेस आन्दोलनको उपज हो । लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीयता संविधानको मूल मर्म हो । यसैका आधारमा २०७२ सालको नेपालको संविधानको निर्माण भएको हो । संविधानको प्रस्तावमा...