शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘राजनीतिक दलहरूले विपत् व्यवस्थापनलाई प्राथमिकतामै राख्दैनन्’

जापानको एहिमे विश्वविद्यालयबाट २०७२ सालमा विपत् जोखिम न्यूनीकरण विषयमा विद्यावारिधि गरेका गंगालाल तुलाधर कर्मले राजनीतिक कार्यकर्ता हुन् । संविधानसभामा संविधान निर्माणका क्रममा होस् वा त्यसपछि ऐन–कानुन बनाउने क्रममा होस्, उनले...