सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आकाशमा किन बिजुली चम्कन्छ र बादल गर्जन्छ ?

हेर्दा कपास जस्तै दृखिने बादल बास्तवमा पानीको बाफले बनेको हुन्छ । नदी, ताल, समुद्र भिजेको जमीन आदिबाट बाफ भएर आकाशमाथि पुग्दा पानीका कणहरु एक आपसमा आकर्षित भई नजिकिँदै बादलको सृजना...