शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

चिकित्सा आयोग उपाध्यक्षमा गिरी

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा.श्रीकृष्ण गिरी नियुक्त भएका छन् ।  बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकारी उपाध्यक्षमा उनलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि...