शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अनुदान लिएका १९ हजार बढीले अझै गरेनन् घर बनाउने सुरसार

भक्तपुरमा निजी आवास पुननिर्मणका लागि अनुदान लिएका १९ हजार ८९७ लाभग्राहीले अझै घर बनाउने सुरसार गरेका छैनन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय...