मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र

काठमाडौँ । महोत्तरीमा वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गर्दै चुरे तथा वन्यजन्तु संरक्षण अभियानले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा (ललितपुर) मा ज्ञापनपत्र बुझाएको...