शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

विश्वकपकै बिचमा मोरोक्कोका कप्तान हाकिमी संकटमा, बलात्कारको मुद्दा खेप्नुपर्ने

पेरिस । मोरोक्कोका कप्तान तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर अचरफ हाकिमीविरुद्ध बलात्कारको आरोपमा मुद्दा चलाइने फ्रान्सेली अभियोजकहरूले पुष्टि गरेका छन्।  सन् २०२३ मा फ्रान्सको राजधानी पेरिसस्थित हाकिमीको घरमा उनले...